नेपालको संविधानप्रति भारतको पुरानै धारणा

नयाँ दिल्ली । भारतले नेपालको संविधानप्रति पुरानै धारणा दोहोर्‍याएको छ । दुई देशका प्रधानमन्त्रीबीच आज भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सबै नागरिकको आकांक्षा सम्बोधन गर्दै नेपालले संविधान कार्यान्वयन गर्ने’ पुरानै अपेक्षा दोहोर्‍याएका हुन् । यद्यपी, दुई चरणमा स्थानीय तहको निर्वाचन भएकोमा बधाई दिँदै मोदीले त्यसले प्रजातन्त्र तथा स्थायित्वलाई सुदृढ गर्ने … Continue reading नेपालको संविधानप्रति भारतको पुरानै धारणा